मुख्य समाचार
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु | एप्पलले घटायो आइफोनको मूल्य | २४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट | चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते | काफ्लेको छुद्रताको कारण बल्झियो वाल्मीकि बोर्डिङ स्कुलका शिक्षकले छात्र पिटेको काण्ड | दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै | सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे | दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि क्यारेबियन टोली, विश्वकपअघि केही सिनियर खेलाडीलाई आराम | कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ सांसद | इब्राहिम रईसीको मृत्युमा हमासले के भन्यो ? |

सुन-चाँदी ८ असोज २०८०
सुनचाँदीको मूल्य स्थिर

ओमकार टाइम्स

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य स्थिर कायम रहेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा कारोबार भएको हो ।

शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको थियो । यसबाहेक आज चाँदीको मूल्य समेत स्थिर कायम रहेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ । हिजो चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार