मुख्य समाचार
‘राइट टु प्रोटिन’ हाफ म्याराथनमा सन्तोषी र राजन प्रथम | संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन : हिक्मत कुमार कार्की | महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन | धुलिखेलमा आगलागीमा परि वृद्धाको मृत्यु , लाखौं बराबरको क्षति | झापामा सरकारले तोकेको भन्दा बढी मुल्यमा किसानको धान खरिदबिक्री | भारतीय मूलकी रुबी ढल्ला क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा | आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने छ : प्रचण्ड | तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो १२१ ड्रोनको हमला | काठमाडौँ महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति | नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाए |

स्वास्थ्य ७ जेठ २०८१
२४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट

एजेन्सी

काठमाडौँ । हिजोआज स्मार्टफोन मानिसको जीवनको अभिन्न अङ्ग बनेको छ । स्मार्टफोन हरेक चीजभन्दा माथि छ । 

मान्छेले मान्छेलाई अहिले त्यति माया गर्दैन जति मोबाइललाई गर्छ । मानिसहरू आफ्नो साथमा हिँडिरहने व्यक्तिलाई भुल्न सक्छन्, तर फोनलाई बिर्सिँदैनन् । कयौँ मानिसहरू कामको लागि मात्र मोबाइल फोन प्रयोग गर्छन् । केही मानिसहरू गेम खेल्न मोबाइलको प्रयोग धेरै गर्छन् । 

केही मान्छे त दिनमै १२–१४ घण्टासम्म पनि मोबाइल चलाइरहन्छन् । यसरी लामो समयसम्म मोबाइल चलाउनु स्वास्थ्यका लागि हानिकारक कुरा हो ।

लामो समयसम्म मोबाइल प्रयोग गर्दाका बेफाइदाहरू:

  • आँखामा दबाब:

लामो समयसम्म मोबाइलको स्क्रिनमा हेरिरहँदा आँखामा दबाब उत्पन्न हुन्छ । यो आँखाका लागि हानिकारक हुन सक्छ ।

  • स्वास्थ्य समस्या:

निकै लामो समयसम्म मोबाइल चलाउँदा घाँटी र ढाड दुख्न सक्छ । यसबाहेक लामो समयसम्म स्क्रिनमा हेरिरहँदा टाउको पनि दुख्न सक्छ ।

  • निद्रामा समस्या:

राती लामो समयसम्म मोबाइल चलाउँदा निद्रामा समस्या आउन सक्छ । मोबाइलबाट निस्किने निलो बत्तीले निद्राको गुणस्तरमा असर गर्छ ।

  • मानसिक स्वास्थ्य समस्याहरू:

मोबाइलको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ । यस्ता मानिसहरूमा अत्यधिक तनाव, चिन्ता र डिप्रेसन जस्ता समस्याहरू देखिन्छ । कहिलेकाहीँ फोन नभेटिँदा अनावश्यक रूपमा बेचैनी उत्पन्न हुन सक्छ ।

तपाई पनि लामो समयसम्म मोबाइल चलाउनु हुन्छ वा स्क्रिनमा समय बिताउनु हुन्छ भने खाना खाँदा, टिभी हेर्दा वा कसैसँग कुरा गर्दा मोबाइल प्रयोग नगर्नु नै राम्रो हुन्छ । अत्यावश्यक हुँदा मात्र फोन प्रयोग गर्नुहोस् । मोबाइलको अत्यधिक प्रयोगले हाम्रो वास्तविक जीवनमा अलमल निम्त्याउँछ र सामाजिक एवम् पारिवारिक सम्बन्धलाई पनि हानि पुर्‍याउँछ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार