मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार १६ पौष २०७९
जनतालाई पिर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि कठोर कदम चल्छु-प्रचण्ड

ओमकार टाइम्स

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई अर्थिक संकटबाट पार लगाउनेगरी काम गर्ने बताएका छन्।

भरतपुरको नारायणी नमूना माविको हिरक महोत्सव उद्घाटन गर्दै उनले यो कार्यकाल भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतीज्ञा गरे। 

'पहिलो क्याबिनेट बैठकबाट देशको अगाडि अर्थतन्त्रमा सुधार गर्नपर्ने ऐतिहासिक आवश्यकता, त्यो संकटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्ने आवश्यकता, जनतालाई विभिन्न क्षेत्रमा पाइरहेका सास्तीहरूबाट मुक्त गर्नुपर्ने आवश्कता इंगित गरेर मैले निर्णय गरेको छु,' प्रधानमन्त्री प्रचण्डले भने, 'जनतालाई पिर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु।'

उनले सुशासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हुन अपिल गरे।

प्रतिक्रिया