मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

राजनीति १७ चैत्र २०७९
लोसपाबाट शरतसिंह भण्डारी श्रम मन्त्री बने, सिंहदरबारमा रेकर्ड

ओमकार टाइम्स

काठमाडौँ । लोसपाका नेता शरत्सिंह भण्डारी श्रम मन्त्री  बनेका छन् । प्रधानमन्त्री प्रचण्डले उनलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका हुन् ।  शरत्सिंह यसअघि १८ पटक मन्त्री बनिसकेका छन् । योसहित उनी १९ पटक मन्त्री बन्ने भएका छन् । यो नेपालमा मन्त्री बन्नेको सूचीको सर्वाधिक रेकर्ड हो ।  मन्त्रीहरुको शपथ आजै ३ बजे हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार