मुख्य समाचार
बन्चरो प्रहार गरि दुईजना महिलाको हत्या | गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ? | कागती पानी पिउनुका फाइदासँगै यी साइड इफेक्ट | गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ? | जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी | नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य | ३ सय १३ किलो गाँजा सहित एकजना पक्राउ | ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक | जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी | मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु |

अपराध २१ असार २०८०
जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

ओमकार टाइम्स

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । 

जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभर बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमान्डमा खटिएको टोलीले १ सय ६८ किलो गाँजा फेला परेको हो ।

स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । 

गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ । यस घटनामा घरधनी चौधरीसहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको पाण्डेको भनाई छ ।

प्रतिक्रिया