समाचार २ जेठ २०८०
कैलारीमा विद्युत सेवा अवरुद्ध

ओमकार टाइम्स

धनगढी । कैलालीको कैलारी गाउँपालिका विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार साँझ आएको आँधीहुरीले विधुत पोलहरु भाँचिदा विद्युत सेवा अवरुद्ध भएका हुन् । 

नेपाल विद्युत प्राधिकरण धनगढीका प्रमुख सूर्य नारायण मण्डलका अनुसार कैलारी गाउँपालिका ३ स्थानमा विद्युत पोलहरु भाँचिदा सेवा अवरुद्ध भएको जानकारी दिए । 

समस्या समाधानको प्रयास जारी रहेको पनि उनको भनाइ छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार