समाचार २८ भाद्र २०८०
दीपक मनाङे बने एकीकृत समाजवादीको केन्द्रीय परिषद् सदस्य

ओमकार टाइम्स

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङे)लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ । 

बैठकले गरेको निर्णयहरूबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत गरिएको छ ।

मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र निर्विरोध निर्वाचित भएका मनाङेले गत मंसिरमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार