मुख्य समाचार
बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने | मौरीपालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तोगीका युवा | अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहन | सर्वसाधरणलाई घर–घरमा गएर बीमा सेवा दिन बीमकहरुलाई निर्देशन | नेप्से सूचकमा ३ अंकको वृद्धि | एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते | डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’ | राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलका लागि सात एजेन्डा पेश | चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबिच इजरायल–हमास युद्धबारे छलफल | निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद |

मनोरञ्जन २२ कार्तिक २०८०
निकेशले ल्याए देउसी र भैलो

ओमकार टाइम्स

काठमाडौँ । तिहार नजिकिँदै गर्दा धमाधम तिहार गीतहरू सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजनिक गरेका छन् । गीतमा निकेश राईकै शब्द, संगीत छ । गीतको संगीत संयोजन सुशील भट्टराईले गरेका हुन् ।

गीत राजधानीमा आयोजित एक समारोहकाबीच सार्वजनिक गरिएको हो । ब्रिटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राईको अलावा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झा लगायतले संयुक्त रूपमा गीत सार्वजनिक गरे ।

गीतको भिडियोमा ‘मिसेस वर्ल्ड नेपाल २०२३’की प्रतियोगी आयुष्मा राई र मेजर योगेश कोयी राईको अभिनय छ । तिहार लक्षित ‘देउसी र भैलो ल्याएको बताएका गायक राइले गीत दर्शकले रुचाउने अपेक्षा गरेको सुनाए ।.

अनिल कोयी राईको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईंको छायाङ्कन, अमृत चापागाईंको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार