समाचार १० श्रावण २०८०
बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु

ओमकार टाइम्स

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी छ ।

एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताउँदै आएको छ । 

प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन । 



प्रतिक्रिया

सम्बन्धित समाचार