अपराध २० असार २०८१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

रेखा चौहान

दमक / ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगर रहेका छन् । उनलाइ प्रहरीले मंगलबार राति पक्राउ गरेकाे हाे । 


मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरिले बताएकाे छ । 


प्रतिक्रिया