समाचार २० वैशाख २०८१
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

ओमकार टाइम्स

रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा  दुवैकाे हुँदा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार