मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

मनोरञ्जन २५ वैशाख २०८०
देशका ९ स्थानमा सांगीतिक टुर गर्दै र्‍यापर साकार

ओमकार टाइम्स

काठमाडौँ । युवापुस्ता माझ रुचाइएका र्‍यापर साकार अधिकारीले देशका ९ प्रमुख सहरमा सांगीतिक टुर गर्ने भएको छ । उनको व्यवस्थापन कम्पनी पीभीइ नेटवर्कले सामाजिक सञ्जालमार्फत टुरको औपचारिक जानकारी दिएको हो । नौ शहर भने अहिले सार्वजनिक गरिएको छ । पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा पनि सांगीतिक भ्रमण गर्नेछन् । विगत पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीइ नेटवर्कले सम्पुर्ण टुरको ब्यवस्थापन गर्नेछ । पीभीई नेटवर्कको तर्फबाट विकास ढकालले व्यवस्थापनको नेतृत्व गर्नेछन् ।

लिटिल बुद्धका रुपमा समेत परिचित साकारको छिट्टै नयाँ एल्बम समेत दर्शक माझ आउँदैछ । उनको एल्बम आगामी जुनको पहिलो साता सार्वजनिक हुनेछ । उनको देशको नौ शहरको टुर पनि जुनमै आयोजना हुनेछ । साकारको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा परेको थियो । यो गीत नेपालमा १ नम्बर, अष्ट्रेलियामा ६ नम्बर र युएईमा ६ नम्बर ट्रेन्डिङमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार