काठमाडौँ । फूलबारी नेपाल गजल प्रतियोगिता आयोजना हुने भएको छ । गजल लेखनमा नव पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले फूलबारी नेपालले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।>
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र ५ जनाले सान्त्वना पुरस्कार २ हजार प्राप्त गर्न सक्नेछन् ।>
प्रतियोगीताका लागि आफूले लेखेको गजल वाचन गरेको भिडियो आयोजकलाई पठाउनु पर्नेछ । भिडियो ‘[email protected]’ मा पठाउनु पर्नेछ । >
प्रतियोगीताका लागि प्राप्त गजलबाट उत्कृष्ट छनौटलाई आगामी मोतिराम जयन्तीको दिनमा पुरस्कृत गरिने आयोजक फूलबारी नेपालका डा.कृष्णहरि बरालले बताए ।>
1
1)
1
1
1"'`--