राजनीति ९ माघ २०७९
भुपेन्द्र राई बने प्रदेश-१ को सभामा कांग्रेसको प्रमुख सचेतक

ओमकार टाइम्स

 प्रदेश–१ को सभामा भुपेन्द्र राई नेपाली कांग्रेसको प्रमुख सचेतक बनेका छन्। प्रदेश संसदीय दलका नेता उद्धव थापाले खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

प्रमुख सचेतक राई खोटाङ प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया