दाङ । लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठकको आज शुक्रवार दिउँसो १ बजेदेखि सुरु भएको छ ।>
बैठक प्रारम्भसँगै लुम्बिनी प्रदेशका सरकारका सभामुख तुलसीराम घर्तीले प्रदेशसभा आह्वान र वर्तमान सरकारको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गर्दै बैठकमा सहभागी सासंदहरुको बोल्ने समय निर्धारण गरी सुनाएका थिए ।>
>>