समाचार २४ वैशाख २०८०
कांग्रेस गण्डकीको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने

ओमकार टाइम्स

पोखरा । नेपाली कांग्रेस गण्डकीले प्रमुख सचेतक तोकेको छ। दलका नेता सुरेन्द्रराज पाण्डेले नन्दप्रसाद न्यौपानेलाई प्रमुख सचेतक तोकेका हुन् । 

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा मनोनयन गरिएको पाण्डको हस्ताक्षरित पत्रमा उल्लेख छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार