समाचार २३ वैशाख २०८१
खोलामा बेपत्ता भएका बालकको शव फेला

ओमकार टाइम्स

  कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित हपर्न खोलामा बेपत्ता भएका बालकको शव भेटिएको छ  । मालेपाटन बस्ने १५ वर्षीय सोनम सुवेदीको शव सशस्त्र प्रहरी बल गोताखोरले निकालेको छ | 

सँगै पौडी खेल्न गएकाहरूले खबर गरेपछि २४ नम्बर कालिका गणबाट परिचालित गोताखोरले शव निकालेको हो । 







प्रतिक्रिया