खेल २ चैत्र २०७९
युएई विरुद्ध नेपालको ऐतिहासिक जीत

ओमकार टाइम्स

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युएईविरुद्ध डिएलएस पद्धतिमा नेपालले जित हात पारेको हो ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो ।

यद्यपि, खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार