मुख्य समाचार
आजकाे माैसम :पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना | छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु | एप्पलले घटायो आइफोनको मूल्य | २४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट | चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते | काफ्लेको छुद्रताको कारण बल्झियो वाल्मीकि बोर्डिङ स्कुलका शिक्षकले छात्र पिटेको काण्ड | दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै | सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे | दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि क्यारेबियन टोली, विश्वकपअघि केही सिनियर खेलाडीलाई आराम | कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ सांसद |

समाचार १८ वैशाख २०८१
ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

ओमकार टाइम्स

रुकुम पश्चिममा ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेका छन्।

त्रिवेणी गाउँपालिका-४, सिम्रुतु भन्ने स्थानमा आज बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका -७, निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया