मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

समाचार अपराध १२ जेठ २०८०
कालिमाटी वृत्तको हिरासतबाट मध्यराति भागेका थुनुवा पक्राउ

ओमकार टाइम्स

काठमाडौँ । प्रहरी वृत्त कालिमाटीको हिरासतबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार मध्यराति प्रहरी वृत्त कालिमाटीको पर्खाल नाघेर २९ वर्षीय सञ्जीव राई भागेका थिए । हिरासतमा बिरामी भएका अर्का थुनुवालाई प्रहरीले निकाल्न खोज्दा उनी भागेका हुन् ।

उनलाई सिनामंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले  बताए । हिरासतबाट प्रहरीको आँखा छलेर निस्केपछि पर्खाल नाघेर बाहिर गएको अनुसन्धानबाट थाहा भएको छ । पर्खाल नाघेर भाग्दा उनको खुट्टामा चोट लागेको छ ।

३५ ग्राम ब्राउन सुगर सहित पक्रेर उनलाई प्रहरीले अनुसन्धान गरिरहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार