मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

अर्थतन्त्र १३ माघ २०७९
डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

ओमकार टाइम्स

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

शुक्रबार अमेरिकी डलर स्थिर रहेको छ। बिहीबार एकको खरिददर १३० रूपैयाँ २५ पैसा र बिक्रीदर १३० रूपैयाँ ८५ पैसा रहेको डलर आजपनि सोही मूल्यमा किनबेच भइरहेको छ।

युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६१ पैसा पाइन्छ।

बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २६ पैसा बढेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ११ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ५९ पैसा र बिक्रीमा ९३ रूपैयाँ २ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ २६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ७० पैसा र बिक्रीदर ३४ रूपैयाँ ८६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ८२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ६ पैसा तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार