समाचार ८ मंसिर २०७९
धनकुटा जिल्ला अध्यक्ष पराजुली प्रदेश सभामा निर्वाचित

ओमकार टाइम्स

धनकुटामा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली प्रदेश सभामा निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार माओवादीकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गर्दे दोस्रो पटक प्रदेश सभा सदस्य भएका हुन् ।

२०७४को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पराजुलीले १५७९७ मत ल्याउदा माओवादीका कुसुमकुमारीले ११२३० मत पाइन् ।

प्रतिक्रिया